९ आश्विन २०८०, मंगलवार
बि प्लस नेपाल

राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिममा संगत थारू दोहरिय

खबर सम्बाददाता २४ भाद्र २०८०, आईतवार
राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिममा संगत थारू दोहरिय

राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिमको नयाँ कार्यसमिति चयन गरिएको छ। 

मञ्चको सुदूरपश्चिम प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। समिति सर्वसम्मत चयन गरिएको मञ्चले जनाएको छ। अधिवेशनले अध्यक्षमा संगत थारुलाई दोहरियका छन। 
यस्तै उपाध्यक्षमा समु चौधरी, सचिवमा स्वरुप चौधरी  सह(सचीवमा शिसा चौधरी र कोषाध्यक्षमा राज चौधरी सर्वसम्मत चयन भएका छन्। सदस्यहरुमा सुयोग चौधरी, आशिष चौधरी, मनिराम चौधरी, नेहेल्जा चौधरी, सदिच्छा चौधरी , आदर्श महतौं चयन भएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin