१७ फाल्गुन २०८०, बिहीबार
बि प्लस नेपाल

सरस्वती मा.वि. मनेहराको ५१ औं वार्षिकोत्सव सम्पन्न

खबर सम्बाददाता १९ माघ २०८०, शुक्रबार
सरस्वती मा.वि. मनेहराको ५१ औं वार्षिकोत्सव सम्पन्न

धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरामा श्री सरस्वती मा.वि. को ५१ औं वार्षिकोत्सव तथा अभिभावक भेला २०८० विद्यालय व्य.स.का अध्यक्ष चनकलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी धनगढी उप-महानगरपालिकाका उप-प्रमुख कन्दकला राना , विशिष्ट अतिथी धनगढी-७ का वडा अध्यक्ष मोती रानाथारु , समाजसेवी, बुद्धिजीवी , विभिन्न विद्यालयका प्र.अ. संघ संस्थाका कर्मचारी ,शिक्षक ,अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा धनगढी उप-महानगरपालिका द्वारा आयोजित राष्ट्रपति रनिङ्ग सिल्डका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका हुन । कार्यक्रममा रानाथारुको होरी नाच , झुम्रा नाच , विभिन्न सांस्कृतिक नाचहरुको प्रस्तुतिहरु रहेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin