७ चैत्र २०८१, शुक्रबार
बि प्लस नेपाल

धनगढीमा मानसिक स्वास्थ्य तथा मनोसमाजिक समस्याबारे जनप्रतिनीधीहरु बिच छलफल कार्यक्रम सम्पन्न

खबर सम्बाददाता २८ बैशाख २०८१, शुक्रबार
धनगढीमा मानसिक स्वास्थ्य तथा मनोसमाजिक समस्याबारे जनप्रतिनीधीहरु बिच छलफल कार्यक्रम सम्पन्न

धनगढी उपमहानगरपालिकाको नगर उपप्रमुख कन्दकला राना मानसिक स्वास्थ्य तथा मनोसमाजिक अपांगता रहेका व्यक्तिहरुलाई स्वास्थ्य उपचार लगायत विभिन्न कार्यक्रमको लागि नीति तथा कार्यक्रम सहित बजेट विनियोजन गर्ने भनेर कोसिस नेपालको आयोजनामा मानसिक स्वास्थ्य तथा मनोसमाजिक समस्याबारे जनप्रतिनीधीहरु बिच भएको कार्यक्रममा उपप्रमुख राना स्वास्थ्य तथा शिक्षा लगायत क्षेत्रमा धेरै काम गरिरहेको बताएकी हुन आउने आर्थिक वर्ष मानसिक स्वास्थ्य क्षेत्रको लागि नीति तथा कार्यक्रम बनाएर काम गर्ने भनेर बताएकी हुन ।
स्वास्थ्य तथा शिक्षामा सबैको पहुचको लागि धनगढी उपमहानगरपालिकाका सबै वडामा विशेषज्ञ सहितके स्वास्थ सेवा दिइरहेका छौ । यसमा गरिव, विपन्न परिवार तथा स्वास्थ्य सेवाबाट बन्चित रहेको व्यक्ति सेवा लिन अवसर पाएका छन ।

मानसिक स्वास्थ्य समस्यासे पीडित कमला राना आफ्नो मानसिक स्वास्थ्यबाट धेरै पीडित रहेको भन्दै आफ्नो जस्तै अरुको लागि सरकारबाट स्वास्थ्य उपचारको व्यवस्था गरिदिनुपर्ने भनेकी हुन ।

संस्थाके कार्यक्रम संयोजक रवि पौडेल परियोजना तथा सुदूरपश्चिम प्रदेशमा मनोसामाजिक अपांगताको अवस्थाबारे जानकारी गराएका हुन । सुदूरपश्चिमको कुल जनसंख्या २६ लाख ९४ हजार ७८३ मध्ये २.६ प्रतिशत ७० हजार आठ जान अपांगता रहेका छन भने त्यसमध्ये दुईहजार ४ सय ५८ (३.५ प्रतिशत) मनोसामाजिक अपांगता रहेका छन ।

संस्थाका कार्यक्रम अधिकृत पदमराज जोशी कार्यक्रमलाई सहजीकरण गरिरहेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाके वडा अध्यक्ष, कार्यपालिका सदस्य , सदस्य लगायत विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin