११ माघ २०८१, शुक्रबार
बि प्लस नेपाल

सुदूरपश्चिमबाट चार खेलाडी अन्तराष्ट्रिय खोखो प्रतियोगितामा भाग लिदै

खबर सम्बाददाता २० मंसिर २०८१, बिहीबार
सुदूरपश्चिमबाट चार खेलाडी अन्तराष्ट्रिय खोखो प्रतियोगितामा भाग लिदै

भारतमा आयोजना हुने खोखो प्रतियोगितामा भाग लिने चार खेलाडीको बिदाइ गरिएको छ। कैलाली जिल्ला खेलकुद संघले सुदूरपश्चिमका चार खेलाडीलाई बिदाइ गरेको हो।

संघले दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा आयोजना हुने अन्तर्राष्ट्रिय खोखो प्रतियोगिताका लागि सुदूरपश्चिमका चार खेलाडीलाई बिदाइ गरेको छ।संघले महिलातर्फ वर्षा पण्डित र खुश्बु राना तथा पुरुषतर्फ गणेश विक र जोगेन्द्र रानालाई नेपालको प्रतिनिधित्व गर्दे खेल्नका लागि पठाएको हो।

खोखो संघका केन्द्रीय कोषाध्यक्ष कृष्ण पनेरुले यस प्रतियोगितामा २४ राष्ट्रको सहभागिता रहने बताए। कैलाली खेलकुद संघका अध्यक्ष ललित खत्रीले उनीहरूलाई बिदाइ गरेका हुन।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin