११ माघ २०८१, शुक्रबार
बि प्लस नेपाल

लालझाडीमा २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न

खबर सम्बाददाता २० मंसिर २०८१, बिहीबार
लालझाडीमा २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस  सम्पन्न

लालझाडीमा “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वम्सेबिकाको भूमिका : स्वास्थ समाज निर्माणमा सहभागिता” भन्ने मुल नाराका साथ २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विविध कार्यक्रम सम्पन्न भएको छ ।

कंचनपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य मा. तारा लामा तामाङको प्रमुख आतिथ्यता तथा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना , उपाध्यक्ष सपना चौधरी राना , प्र.प्र.अ. राज बहादुर सार्की , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुख ,स्वास्थ्यकर्मीहरु , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुहका प्रतिनिधिहरु लगायतका बिभिन्न सरोकारवालाहरुको सहभागीतामा बिबिध कार्यक्रम संचालन भएको थियो ।

२१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा लालझाडीमा स्वास्थ्यकर्मीहरुले बृहत् र्‍याली प्रदर्शन गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin