२८ माघ २०८१, सोमबार
बि प्लस नेपाल

तेस्रो लालझाडी अध्यक्ष कपको पाँचौँ दिनको नतिजा यस्तो छ

खबर सम्बाददाता २० माघ २०८१, आईतवार
तेस्रो लालझाडी अध्यक्ष कपको पाँचौँ दिनको नतिजा यस्तो छ

कञ्चनपुरको लालझाडीमा लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण चल्दैछ।

लालझाडी अध्यक्ष कपको आज पाँचौँ दिन तीन ओटा खेल भएका छन्।जसमा पहिलो खेल भेट्रान तर्फबाट लालझाडी -०१ ले लालझाडी -०४लाई पराजित गरेको छ । लालझाडी -०१ ले (३/० ) गोलको अन्तरले लालझाडी -०४ लाई हराएको हो । जसमा म्यान अफ द म्याच दुई गोल गरेका हन्सराम राना भए ।

यसैगरी युवतर्फको खेलमा लालझाडी -०४ देखतभुली जाइ र लालझाडी ०१ नौरंगा (१/१) बराबर गोल हानेर दुबै टीम बीच पेनाल्टी सुटआउट भएको हो ।जसमा लालझाडी -०४ देखतभुली जाइले (४/३) को अन्तरले लालझाडी -०१ नौरङ्गालाई हराएर जित्न सफल भएको छ भने, म्यान अफ द म्याच गोल स्कोरर सुरेन्द्र राना भए ।


एउटा खेलमा महाकाली एडभन्चेर बैशाखी अनुपस्थित हुदा लालझाडी-०४ टिम B अर्को चरण मा प्रवेश गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin