२४ बैशाख २०८१, सोमबार
बि प्लस नेपाल

भोलि बैशाख ११ गते सार्वजनिक बिदा

खबर सम्बाददाता १० बैशाख २०८१, सोमबार
भोलि बैशाख ११ गते सार्वजनिक बिदा

सरकारले भोलि (मंगलबार) बैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको हो । कतारका अमिर तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin