२३ बैशाख २०८१, आईतवार
बि प्लस नेपाल

दुई दिने मनोसामाजिक अपाङ्गता सम्बन्धि जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ८ बैशाख २०८१, शनिबार
दुई दिने मनोसामाजिक अपाङ्गता सम्बन्धि जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी उप-महानगरपालिका वडा नं १५ मा २ दिने मनोसामाजिक अपाङ्गता सम्बन्धि जनचेतना तथा अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रम कोशिश-कैलालीको आयोजना , धनगढी उप-महानगरपालिका वडा बं १५ को आर्थिक सहयोगमा र संस्थाका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी-१५ का वडा सदस्य तथा कार्यपालिका सदस्य सुष्मा चौधरी ,विशिष्ट अतिथी वडा सदस्य मंगली सार्की , राष्ट्रिय अपङ संघ सुप प्रदेश अध्यक्ष मान बहादुर साउद , समाजसेवी, बुद्धिजीवी , स्थानिय , भलमन्सा तथा प्रशिक्षकको उपस्थिति रहेको थियो ।

मनोसामाजिक अपाङ्गताको वारेमा जनचेतनामुलक कार्यक्रममा सहभागी हुनेले धेरै विषय वस्तुको बारेमा जन्न सिख्न मौका मिलेको छ । यस हाम्रो वडाबाट आर्थिक सहयोग अगामी दिनमा पनि गर्ने भनेर प्रमुख अतिथी कार्यपालिका सदस्य सुष्मा चौधरीले मन्तव्य व्यक्त गरेकी हुन ।

मनसिक स्वस्थ्य ,आत्महत्या ,मानसिक स्वस्थ्य समस्या व्यवस्थापन ,अपाङ्गता सम्बन्धि विषयमा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा प्रशिक्षकको रुपमा राष्ट्रिय अपङ संघ सुप प्रदेश अध्यक्ष मान बहादुर साउद,
नोभा हस्पिटलका साइकेट्रीक डा. राम प्रशाद लामिछाने , निसर्ग हस्पिटलका मनोविमर्शकर्ता डा. सुशील चटौट ,कोशिश नेपाल धनगढीका मनोविमर्शकर्ता पशुपति खाती खड्का रहेकी थिइन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin