१९ बैशाख २०८१, बुधबार
बि प्लस नेपाल

वर्षाका कारण कञ्चनपुरकाे भाइरल रोड, महाकाली नदीले गर्याे कटान

खबर सम्बाददाता २ कार्तिक २०७८, मंगलवार
वर्षाका कारण  कञ्चनपुरकाे भाइरल रोड, महाकाली नदीले  गर्याे  कटान

सुदूर पश्चिम प्रदेशमा भएकाे अविरल वर्षाका कारण कञ्चनपुरकाे भाइरल रोड नामले परिचित ६ लेन कालोपत्रे सडकमा महाकाली नदीले कटान गर्न थालेको छ। टिकटाेकका कारण भाइरल राेड निकै चर्चामा अाएकाे थियाे । पुल आयोजनादेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको बैजनाथ मन्दिर क्षेत्रमा रोड कटान सुरु भएको बताइएको छ।

महाकाली पुल आयोजना भित्रको उक्त रोड बाढिले कटान गर्न थालेको र महाकाली नदीमा पानीको बहाव कम नभए कालोपत्रे सडक पुरै कटान हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin