कंचनपुरको लालझाडी गाउँपालिकाले श्रावण १५ गते सार्वजनिक बिदा दिएको छ ।
रानाथारु समुदायको तिज पर्व श्रावण १५ गते परेकोले २०७९ श्रावण ८ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार श्रावण १५ गते लालझाडी गाउँपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिइएको छ ।