२१ बैशाख २०८१, शुक्रबार
बि प्लस नेपाल

नेपाल परिवार दलका ४ जना आकांक्षि उम्मेदवार

खबर सम्बाददाता १७ चैत्र २०७८, बिहीबार
नेपाल परिवार दलका ४ जना आकांक्षि उम्मेदवार


नेपाल परिवारको स्थापना काल देखि नै पार्टीमा सकृय रहेका नेता खडक नागरी २०६४ सालमा जिल्लाको सदस्य रहेर काम गरेका छन । २०६६ सालमा जिल्लाको सचिवको रुपमा काम गर्दै गर्दा संगठनलाई तीब्र गतिले आगाडी बढाए पछि २०७२ सालमा केन्द्र र जिल्लाले मुल्यांकन गरि खडक नागरीलाई प्रदेशको सयोजक मा मनोनीत गरियो सयोजक भइसकेपछि कोभिड १९ को समयमा ९ वटा जिल्लामा राहतका वितरण गर्न सफल भैयो जाडोमा कम्म्बल वितरण पनि गरेका थिए । उनको पालमा २ करोड बराबरको राहतका ल्याउन सफल भयो अर्को उम्मेदवार मेयरका उहाँ स्वास्थय क्षेत्रमा निरन्तर २० साल देखि नै सकृय हुनुहुन्छ र उहाको पालामा उपचार गर्ने क्रममा गरिव दुखि दलित जनजातिहरुलाइ निशुल्क उपचार गर्नु भयको थियो र धनगढी लाइन्स क्लबको निर्देशक उहाले विद्यार्थी देखि केन्द्र सम्म को राजनीतिमा पनि कृयासिल हुनुहुन्थ्यो अर्को मेयर का उम्मेदवार अगाडिको निर्वाचनमा उपमेयरको उम्मेदवार भइसक्नु भएको होर अहिले २०२२ मा निवर्तमान अध्यक्ष धनगढी लेडि जेसिज आदिवासी जनजाति संघ कैलाली को उपाध्यक्ष नेवा: देयु दबु प्रदेश नम्बर ७ को कोषाध्यक्ष नेपाल पुजिवजार लगानिकर्ता संघ कैलाली को अध्यक्ष भइ विभिन्न क्षेत्रमा काम गरेको अनुभव रहेको छ अर्को उम्मेदवार उहाँले अहिले पार्टीका जिल्ला अध्यक्षको रुपमा काम गर्दै हुनुहुन्छ र उहाँ समाजिक काममा पनि एकदमै सकृय हुनुहुन्छ उहा अहिले पनि ब्यापार निरन्तर गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin