१८ बैशाख २०८१, मंगलवार
बि प्लस नेपाल

प्रदेश प्रमुख मियाँले उद्द्घाटन गर्ने रानाथारु साँस्कृतिक महोत्सवको तयारी पूरा

खबर सम्बाददाता २९ चैत्र २०८०, बिहीबार
प्रदेश प्रमुख मियाँले उद्द्घाटन गर्ने रानाथारु साँस्कृतिक महोत्सवको तयारी पूरा

बिगत लामो समय देखि निरन्तर वार्षिक रुपमा नयाँ बर्षको दिन (१ र २ गते) धनगढी -१३ राजपुरमा लाग्दै आएको रानाथारु साँस्कृतिक महोत्सव २०८१ को तयारी पूरा भएको छ । “सामाजिक बिकृती लागुऔसधके जरसे हए नोचन, संस्कृतिके सङ्गए पढाई घेन फिर हए सोचन” मूल नारा का साथ आयोजना हुन गैरहेको व्यावसायिक-साँस्कृतिक एबं सचेतनामुलक कार्यक्रम उद्दघाटन प्रदेश प्रमुख नजिर मियाँले गर्ने जानकारी आयोजक संस्थाका अध्यक्ष नारायण रानाले जानकारी दिनुभएको छ ।

स्थानिय क्लब राना युथ क्लब राजपुर को बिशेष सहयोगमा हुन गइरहेको कार्यक्रममा रानाथारु विविध साँस्कृतिक झाँकी, लोक नाच, राष्ट्रिय -स्थानीय कलाकार द्वारा नृत्य,गायन, रानाथारु परिकार का साथै सचेतनामुलक/ सन्देशमुलक प्रदर्शनीहरु रहने छन । महोत्सव अवधिभर स्थानीय ब्यपारिहरुको विभिन्न स्टल/पसलहरु समेत रहने छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin